नियम
लगानी गर्न सक्ने

कोषमा रहेको रकमबाट जोखिम समूहको भुक्तानी र कोषको प्रशासकीय खर्च कट्टा गरी बाँकी हुन आएको रकम कुनै बैंकमा मुद्दती निक्षेपमा जम्मा गर्न वा नेपाल सरकारको स्वीकृति लिई सञ्चालक समितिले नेपाल सरकार वा नेपाल राष्ट्र बैंकले जारी गरेको ऋणपत्र, जमानतपत्र वा बचतपत्रमा लगानी गर्न सक्नेछ ।